मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी मुख्यमन्त्रीलाई ‘विवादास्पद’ विश्वासको मत

ekantipur.com · Tue Aug 22 00:57:27 GMT 2023

काठमाडौँ — सभामुखको भूमिकामा प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेका सांसदको मतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत प्राप्त गरेका छन् ।

बैठकको अध्यक्षता गरेको व्यक्तिले मत बराबर भएको अवस्थामा बाहेक मतदान गर्न नपाउने संविधानको व्यवस्था र सर्वोच्च अदालतको साउन ११ को आदेशविपरीत प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)