मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

शरीर बन्धकवारे सर्वोच्चको नयाँ नजिर

rajdhanidaily.com · Sat Oct 14 23:44:19 GMT 2023

काठमाडौं । सर्वोच्च अदालतले अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग सम्बन्धमा पहिलोपटक व्याख्या गर्दै नयाँ नजिर कायम गरेको छ । मिलन मग्राती समेतको जाहेरीले नेपाल सरकारविरुद्ध काजन श्रेष्ठ र सम्बेग भन्ने राजु मगर रहेको मुद्दामा सर्वोच्च अदालतले विस्तृत व्याख्या गरेको हो ।

न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको इजलासले अपरहण उद्योगको ’boutमा विस्तृत व्याख्या पहिलोपटक गरेको हो । हालै मात्र सार्वजनिक भएको पूर्णपाठमा अपहरण कसरी हुने र कस्तो सजाय हुने भन्ने’boutमा विस्तृत व्याख्या गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)