मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रसंघका महासचिवले १४ कात्तिकमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

nayapatrikadaily.com · Sat Oct 21 00:23:00 GMT 2023

महासचिव एन्टोनियो गुटेरेस १२–१५ कात्तिकसम्म नेपाल भ्रमणमा आउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा दसैँलगत्तै नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले १४ कात्तिकमा संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार संसद् सचिवालयलाई पत्र पठाउँदै संसद्को संयुक्त सदनमा महासचिव गुटेरेसको सम्बोधनको प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)