मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा अनुसन्धान तथा सूचना संकलन टोली सक्रिय- पाँच जना पक्राउ, १५ सवारीसाधन नियन्त्रणमा

nepalpress.com · Sun Oct 04 06:05:07 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अपराध तथा अवाञ्छित गतिविधि नियन्त्रणका लागि अनुसन्धान तथा सूचना संकलन टोली सक्रिय बनाएपछि कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।

प्रदेश प्रहरी कार्यालयको सम्पर्कमा रहने गरी गठन गरिएको उक्त टोलीले कानुनले बन्देज गरेका गतिविधिबारे सूचना संकलन गरी आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयलाई जानकारी गराउँदै आएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)