चिकित्सक कुटेको आरोपमा रास्वपाका क्षेत्रीय सभापतिसहित दुई जना पक्राउ
lokaantar.com
मोरङको उर्लाबारी नगरपालिका—३ स्थित मुगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति सहित २ जनालाई पक्राउ गरेको छ ।
मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुमन श्रेष्ठ र मङ्गलवारे युवा क्लबका अध्यक्ष पिपलराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)