मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देवदहमा गोली चलाउनेसहित तीन जना पक्राउ

nepalpress.com · Sun Oct 04 06:36:01 GMT 2026

रुपन्देही । रुपन्देहीमा पेस्तोलबाट गोली चलाउने एक व्यक्तिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह नगरपालिका–४ स्थायी घर भएका ४२ वर्षीय दीपक खरेल भन्ने दुर्गा प्रसाद खरेलले पेस्तोलबाट गोली चलाएका हुन् । उनको गोली लागेर बुटवल उपमहानगरपालिका–९ मिलनचोक बस्ने २२ वर्षीय रायन खत्री घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)