रूपन्देहीको देवदहमा गोली चल्दा एक युवक घाइते, १ थान पेस्तोल र २ राउण्ड गोली बरामद
ekantipur.com · Sun Oct 04 06:54:48 GMT 2026

रूपन्देहीको देवदहमा गोली चल्दा एक युवक घाइते, १ थान पेस्तोल र २ राउण्ड गोली बरामद
शनिबार अपराह्न देवदह–५ मा युवराज खरेलले चलाएको गोली लागेर घाइते भएका रायन खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)