मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते

ratopati.com · Sun Oct 04 07:04:42 GMT 2026

बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली फायर हुँदा बुटवलका एक युवक घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पेस्तोल र गोलीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार देवदह नगरपालिका–५ मा ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेलले पेस्तोलबाट एक राउन्ड गोली फायर गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)