महोत्तरी सरकारी वकिल कार्यालयमा घुस डिल : प्रतिवादी भन्छन्– पैसा मागिएकै हो !
lokaantar.com

वन क्षेत्रबाट अवैध रूपमा रातो माटो उत्खनन गरेको आरोपमा नियन्त्रणमा लिइएका जेसीबी र टिप्पर छुटाउने तथा मुद्दाको निर्णय प्रतिवादीको पक्षमा गराउने नाममा महोत्तरीको जलेश्वरस्थित जिल्ला सरकारी वकिल कार्यालयका कर्मचारीले २ लाख रुपैयाँसम्म घुस मागेको अडियो सार्वजनिक भएको छ ।
अडियोमा कार्यालयका खरिदार घनश्यामप्रसाद देवकोटा र मुद्दाका प्रतिवादी तथा सवारी धनी भरोसी पण्डितबीच रकमको मोलमोलाइ भएको सुनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)