मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल प्रहरीको १३ मुख्य लक्ष्य, ४० लक्ष्यअनुरूपको कार्यगत उद्देश्य

rajdhanidaily.com · Fri Jul 07 23:07:01 GMT 2023

काठमाडौं । नेपाल प्रहरीले नयाँ आर्थिक वर्षदेखि नेपाल प्रहरी कार्ययोजना–२०८० कार्यान्वयनमा ल्याउने भएको छ । १ साउनदेखि कार्यान्वयनमा ल्याउन लागिएको कार्ययोजनाको अवधि दुई वर्षको रहेको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम, आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत नीति तथा कार्यक्रम, गृह प्रशासन सुधार योजना–२०७८, तालुक गृह मन्त्रालयको वर्तमान प्राथमिकताका क्षेत्र, नेपाल प्रहरीको रणनीतिक योजना, विगतमा कार्यान्वयन गरिएका कार्ययोजनासमेतका सन्दर्भ सामग्रीहरूको अध्ययन गरी कार्ययोजना बनाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)