भिआइपीको स्पष्ट मापदण्ड बनाउन निर्देशन
gorkhapatraonline.com · Wed Apr 03 00:14:21 UTC 2024

काठमाडौँ, चैत २१ गते ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)