पशुपतिको भेटी चोरी प्रकरण : ढोडारीको घरबाट छ लाख बरामद
gorkhapatraonline.com · Fri May 24 00:17:19 UTC 2024

काठमाडौँ, जेठ ११ गते ।
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक कर्मचारीको घरबाट प्रहरीले छ लाख रुपियाँ बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)