मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन कप छनोट : घरेलु टोली कुवेतसँग नेपालको लज्जास्पद हार

nepallive.com · Sat Jun 11 18:24:00 GMT 2022

काठमाडौं– नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा आयोजक कुवेतसँग लज्जास्पद हार बेहोरेको छ।

कुवेतस्थित जाबिर अल अहमद मैदानमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ को फराकिलो अन्तरले पराजित भएको हो। घरेलु टोलीको जितमा युसुफ नास्सेरले दुई तथा फहद अलरेसिदी र मोवारक अल फानेनीले समान एक गोल गरे। नेपालका लागि दर्शन गुरूङले एक गोल फर्काए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)