मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोप कार्ड छ ? छैन भने अब हिँडडुल गर्न पाइँदैन

rajdhanidaily.com · Tue Jan 18 23:19:08 GMT 2022

काठमाडौं । तपाईंसँग कोरोनाविरुद्ध खोप लगाएको खोप कार्ड छ ? कार्ड छ भने तपाईं सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनुहुन्छ । छैन भने अब कार्ड नभई सार्वजनिक स्थानमा हिँडडुल गर्न पाइनेछैन ।

कोरोना संक्रमणको गति फेरि बढ्दै गएपछि सरकारले कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्र्न भन्दै सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको हो । यो नियम ७ माघबाट लागू हुँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)