उपसभामुख रुबीको दाईलाई फरारै राखेर साइबर क्राइममा मुद्दा दर्ता
ukeraa.com

काठमाडौं : उपसभामुख रुवीकुमारी ठाकुरका ‘दाई’ दीपकजंग ठाकुरलाई फरार कायम गरेर साइबर अपराधमा मुद्दा दायर भएको छ। ठाकुर सार्वजनिकै भए पनि साइबर ब्युरोले पक्राउ नगरी अनुसन्धान प्रतिवेदन पेश गरेपछि काठमाडौं जिल्ला अदालतले ठाकुर विरुद्ध जिल्ला अदालत काठमाडौंमा साइबर अपराधमा अभियोग पत्र दर्ता गराएको हो।
अभियोग पत्रमा ब्युरोले गरेको अनुसन्धान अनुसार ठाकुरले सामाजिक सञ्जालमार्फत जाहेरवालाको मानमर्दन गरेको घटना स्थापित भएको भन्दै विद्ध्युतिय कारोबार ऐन अनुसार सजायको माग गरिएको छ। ठाकुरलाई फरार कायम गरेर मुद्दा दायर भएकाले अभियोग पत्रमा उनको बयान छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)