पहिले पनि पक्राउ परेका थिए मध्यरातमा बालिका अपहरण गर्ने युवराज
setopati.com · Sun Oct 04 17:55:00 GMT 2026

मध्यराति सुतेकै ठाउँबाट दस वर्षीया बालिकालाई अपहरण गरी जंगलमा पुर्याएर बन्धक बनाउने युवकको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारूलाई प्रहरीले आइतबार बिहान १ बजेतिर घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)