एउटै मुद्दामा दुईथरी आदेश, अब के हुन्छ गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा ?
farakdhar.com · Thu Jul 04 17:24:26 UTC 2024

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ । सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराइले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेका थिए ।
निर्धक्क, निष्पक्ष र स्वतन्त्र भएर अनुसन्धान गर्न दिनू : न्यायाधीश मल्ल
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)