भारतीय क्याम्पका तिब्बती शरणार्थीलाई नेपाली ट्राभल डकुमेन्ट: परराष्ट्रका सहसचिव भट्टराईविरुद्ध मुद्दा
kendrabindu.com · Tue Aug 04 03:07:27 GMT 2026

काठमाडौं। पाँच तिब्बती शरणार्थीलाई २०६६ मा नेपालको परराष्ट्र मन्त्रालयबाट जारी भएको ‘ट्राभल डकुमेन्ट’ को विषयमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । अनुसन्धानले ट्राभल डकुमेन्ट जारीमा अनियमितता, परराष्ट्र मन्त्रालयभित्रको सम्भावित मिलेमतो, हराएका ट्राभल डकुमेन्ट तथा डेढ दशकभन्दा बढी समयसम्म टुंगोमा नपुगेको एउटा मुद्दाको पर्दाफास भएको छ ।
राहदानी कसुरमा सोमबार दर्ता गरिएको यो मुद्दा नेपालमा शरणार्थीका रूपमा दर्ता नभएका व्यक्तिलाई ट्राभल डकुमेन्ट उपलब्ध गराइयो भन्ने विषयमा केन्द्रित छ। अनुसन्धान र अभियोजन (प्रहरी र सरकारी वकिल) कर्ताहरूका अनुसार भारतस्थित तिब्बती शरणार्थी क्याम्पहरूसँग सम्बन्ध रहेका पाँच तिब्बतीलाई ट्राभल डकुमेन्ट उपलब्ध गराउन नेपालमा बस्ने शरणार्थीका रूपमा देखाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)