बिनाप्रमाण छापा र धरपकड शैलीको विरोध, निजी क्षेत्र भन्छ– सरकार लगानीको वातावरण बिगार्दैछ
setopati.com · Tue Aug 04 06:22:00 GMT 2026

प्रधानमन्त्री र अर्थमन्त्रीले उद्योगी-व्यवसायीहरूसँग छुट्टाछुट्टै भेटघाट तथा संवाद गरिरहेकै बेला विराटनगरका उद्योगी बेनीगोपाल मुन्दडाको घरमा बिनाप्रमाण मारिएको छापालाई लिएर निजी क्षेत्र असन्तुष्ट र आतंकित बनेको छ।
लामो समयदेखि लगानीको वातावरण नबनेको गुनासो गर्दै आएका उद्योगी-व्यवसायीहरू प्रहरी-प्रशासनको धरपकडपूर्ण अनुसन्धान शैलीले पुँजी पलायनलाई थप प्रोत्साहित गरेको बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)