मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कप क्रिकेट : श्रीलंकासँग पाकिस्तान पराजित

nepallive.com · Sat Sep 10 01:20:00 GMT 2022

काठमाडौं– एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको अन्तिम खेलमा श्रीलंकासँग पाकिस्तान पराजित भएको छ।

दुबईमा शुक्रबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले हराएको हो। पाकिस्तानले दिएको १ सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)