जिल्ला निर्वाचन कार्यालय खारेजीमा आयोगको असहमति, बोलायो सर्वदलीय बैठक
farakdhar.com · Wed Jun 07 16:57:02 GMT 2023
निर्वाचन आयोगले जेठ २६ गते शुक्रबारका लागि सर्वदलीय बैठक बोलाएको छ । जिल्ला निर्वाचन खारेजी लगायतका विषयमा छलफल गर्नका लागि आयोगले सर्वदलीय बैठक डाकेको हो ।
आयोगले शुक्रबार बिहान साढे ११ बजे आगोगको सभाहलमा बस्नेगरी बैठक बोलाएको हो । संसद्मा प्रतिनिधित्व गर्ने १४ दललाई बैठकमा बोलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)