रकम फिर्ता गर्न खाणले शेर्पालाई एक करोड दिएका थिए
nayapatrikadaily.com · Sat May 20 00:27:00 GMT 2023
शेर्पाले ७० आफैँ राखे, ३० लाख मात्रै सानु भण्डारीका दाइलाई फिर्ता गरे
नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने काममा ‘सहयोग गर्न’ कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले बिचौलियाबाट बुझेको एक करोड फिर्ता दिएको प्रमाण प्रहरीले फेला पारेको छ । पूर्वसांसद आङटावा शेर्पामार्फत उनले सो रकम फिर्ता दिएका थिए । तर, शेर्पाले ३० लाख मात्रै फिर्ता गरेर ७० लाख आफैँ राखेको अनुसन्धानबाट खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)