मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल दुर्घटनामा परेका चालकको साथबाट पेस्तोल एक युवक पक्राउ

barnanmedia.com · Mon Oct 05 12:43:59 GMT 2026

सर्लाहीको कविलासी नगरपालिका–३, मदनपुरबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मदनपुरकै ३३ वर्षीय तुलसी ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय मलङ्गवा सर्लाहीले जनाएको छ । ठाकुरलाई एक थान सिक्सर पेस्तोलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)