मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

लामाबगरबाट ४ केजी सुन बरामद

ekantipur.com · Thu Sep 28 00:57:52 GMT 2023

दोलखा — दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपासबाट प्रहरीले चीनबाट अवैध रूपमा ल्याएको सुन बरामद गरेको छ । प्रहरीले बुधबार राति ४ केजी सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।

बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए । स्रोतका अनुसार ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)