मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रक्सी खाएर मोटरसाइकल चलाएका युवक दुर्घटनामा परे, साथमा भेटियो पेस्तोल

barnanmedia.com · Tue Oct 06 00:42:34 GMT 2026

सर्लाहीमा दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको साथमा पेस्तोल फेला परेको छ।

सोमबार दिउँसो १ बजेतिर कबिलासी नगरपालिका- ३ मदनपुमा बीआर.३० वाई २३५३ नम्बरको मोटरसाइकल दुर्घटनास्थलबाट ३३ वर्षीय युवकलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)