ठग्ने गिरोहकै रोजाइमा नियुक्त गरिएका थियो शरणार्थी कार्यदलमा सदस्य
onlinekhabar.com · Sat May 06 00:46:37 GMT 2023
२२ वैशाख, काठमाडौं । भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका लागि भन्दै कार्यदल गठन हुने प्रक्रियादेखि नै ठगी गर्ने समूहले घुसपैठ गरेको खुलेको छ ।
गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा रहेको कार्यदलको गठन प्रक्रियामा नै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै करोडौं असूल्ने गिरोहले घुसपैठ गरेको भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)