जाँचबुझ आयोगका अध्यक्ष कार्कीले एक्समा सार्वजनिक सञ्जालमा आलोचना
barnanmedia.com · Mon Sep 29 22:25:54 GMT 2025

काठमाडौं, १४ असोज: गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एक्समा सार्वजनिक गरेका धारणालाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठाउन थालिएको छ।
पूर्वन्यायाधीश समेत रहेका कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, तिनीहरूमाथि छानबिन गर्नुपर्ने र भाग्न दिन नहुने धारणा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)