निलम्बित एआईजी दाहालमाथि गम्भीर आरोप– प्रधानमन्त्री बालेनकै 'रेकी' गरेर सूचना चुहावट !
lokaantar.com

सशस्त्र प्रहरीका बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सोमबार सरकारले निलम्बन गर्ने निर्णय गर्यो । त्यति मात्रै होइन, छानबिन गरी तीन दिनमा कारबाहीको सिफारिस गर्न भन्दै सशस्त्रकै अर्का एआईजी अञ्जनीकुमार पोख्रेललाई जिम्मेवारी तोकियो ।
शुरूमा टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा राखिएका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको भन्दै एआईजी दाहाललाई निलम्बन गरिएको भनिए पनि यसको अन्तर्य अर्कै रहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)