चोलेन्द्र र इनामसँग सम्पर्कका कारण निलम्बनमा परे सशस्त्रका एआइजी वंशीराज दाहाल
setopati.com · Tue Oct 06 06:58:52 GMT 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र झापाका इनाम सापकोटासँगको सम्पर्कका आधारमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल निलम्बनमा परेको खुलेको छ।