चोलेन्द्र र इनामसँग सम्पर्कका कारण निलम्बनमा परे सशस्त्रका एआइजी वंशीराज दाहाल
barnanmedia.com · Tue Oct 06 07:31:51 GMT 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र झापाका इनाम सापकोटासँगको सम्पर्कका आधारमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल निलम्बनमा परेको खुलेको छ।
सुरक्षासँग सम्बन्धित 'संवेदनशील सूचना चुहाएको' आरोपमा गृह मन्त्रालयले सोमबार साँझ दाहाललाई निलम्बन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)