गोप्य सूचना चुहावटको आरोपमा निलम्बित एआईजी दाहालमाथि छानबिन समिति गठन
canadanepal.com · Tue Oct 06 07:54:13 GMT 2026

काठमाडौं - गोप्य सूचना चुहाएको आरोपमा निलम्बित सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।
गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको हो । छानबिन समितिमा पोखरेल मात्रै सदस्य रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)