मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिल्ला अदालतमा दुर्गा प्रसाईंविरुद्धको मुद्दामा सुनुवाइ, नागरिकको हैसियतले प्रश्न बयान

lokaantar.com

मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत दायर भएको मुद्दामा सुनुवाइ हुँदैछ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा अभियोगपत्र दायर गरेसँगै मंगलबार सुनुवाइ अघि बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)