२३ असोजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला
ekantipur.com · Tue Oct 06 08:13:27 GMT 2026

२३ असोजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला
यात्रुको चाप व्यवस्थापन गर्न २३ असोजदेखि टिकट काट्न सकिनेछ, भने घटस्थापनादेखि पूर्णिमासम्म सबै सवारीलाई देशभर चल्न अनुमति दिइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)