एआईजी वंशीराज दाहाललाई बर्खास्तदेखि थुनामा राख्नेसम्मको तयारी, इनाम सापकोटासँग क-कसको देखिँदैछ कनेक्सन ?
nepalpress.com · Tue Oct 06 08:29:48 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेपछि उनी निलम्बनमा पर्नुको कारणसँग सम्बन्धित अन्य सुरक्षाकर्मी हतोत्साहित छन् ।
‘सूचना चुहावट’ को आरोप लागेका एआईजी दाहालले जुन विषयको सूचना जो व्यक्तिमार्फत चुहावट गरेका थिए, ती व्यक्तिसँग नेपाल प्रहरीका केही विशिष्ट श्रेणीका कर्मचारीको पनि सम्पर्क भेटिएको उच्च स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)