अवैध मासु बरामद प्रकरणः मुख्य कारोबारीलाई भएन कारबाही
corporatenepal.com · Tue Oct 06 09:43:45 GMT 2026

इनरुवा । केही दिन अगाडि सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट ठूलो परिमाणमा बरामद गरिएको अवैध मासु प्रकरणका मुख्य कारोबारी अझै कानुनी दायरामा आउन सकेका छैनन् ।
सुरक्षा निकायले मासु नियन्त्रणमा लिएको लामो समय बितिसक्दा पनि घटनाका मुख्य योजनाकार तथा व्यापारी पक्राउ नपर्दा कारबाही प्रक्रिया सुस्त बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)