मध्यरातको भेटदेखि ५० लाखको सेटिङसम्म : किन फन्दामा परे एआईजी दाहाल ?
clickmandu.com · Tue Oct 06 09:54:06 GMT 2026

काठमाडौं । सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल पदबाट निलम्बित भएपछि अहिले यो विषय चर्चामा छ ।
दाहाल निलम्बनमा परेपछि गृहमन्त्री सुधन गुरुङले राज्यको संवेदनशील तथा गोप्य सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने जो-कसैलाई पनि कानूनी दायरामा ल्याइने चेतावनी दिए । उनले गृह मन्त्रालय र मातहतका निकायबाट सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)