दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न आदेश
barnanmedia.com · Tue Oct 06 10:16:01 GMT 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
मंगलबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश उमेशप्रसाद मैनालीको इजलासले प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)