अवैध मासु बरामद, मुख्य कारोबारी अझै फरार
hamrakura.com · Tue Oct 06 00:00:00 GMT 2026

सुनसरी। केही दिन अगाडि सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट ठूलो परिमाणमा बरामद गरिएको अवैध मासु प्रकरणका मुख्य कारोबारी अझै कानूनी दायरामा आउन सकेका छैनन् ।
सुरक्षा निकायले मासु नियन्त्रणमा लिएको लामो समय बितिसक्दा पनि घटनाका मुख्य योजनाकार तथा व्यापारी पक्राउ नपर्दा कारबाही प्रक्रिया सुस्त बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)