मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘पोलिसी डायलग अन इभिजन नेपालः ड्राइभिङ द फ्युचर’ सम्पन्न

clickmandu.com · Tue Oct 06 12:27:38 GMT 2026

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) द्वारा आयोजित दुईदिने ‘पोलिसी डायलग अन इभिजन नेपालः ड्राइभिङ द फ्युचर’ कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा सम्पन्न भएको छ ।

पोलिसि तथा इकोनोमी, उद्योग तथा पुर्वाधार, सुरक्षा तथा दिगोपन र युवा तथा नवप्रवर्तन मुख्य थिम रहेको कार्यक्रममा नीति निर्माता, सरकारी अधिकारी, अनुसन्धानकर्ता, उद्योग विशेषज्ञ, शिक्षाविद्, सञ्चारकर्मी तथा युवा नवप्रवर्तकहरूको सहभागिता रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)