नेपाल पत्रकार महासंघको निर्वाचनबारे अदालतले माग्यो लिखित जवाफ
ratopati.com · Mon Sep 23 17:41:00 UTC 2024

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ ।
महासंघको निर्वाचनको विषयलाई लिएर परेको रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)