मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारको नीति तथा कार्यक्रम आज, स्वास्थ्यका के-के विषय पर्लान्?

swasthyakhabar.com · Fri May 19 00:17:00 GMT 2023

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आज आगामी आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

संघीय संसदको संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा दिउसो ६ बजे राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)