गाउँमा बोका किन्दा नक्कली नोट दिएपछि समातिए दुई जना
ukeraa.com

ओखलढुङ्गा : ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-९, ककनीबाट बोका किनबेचको क्रममा नक्कली नोटको कारोबार गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार चम्पादेवी गाउँपालिकास्थित केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)