सम्हाल्न नसकेको ‘प्रशिक्षक प्रकरण’
ekantipur.com · Sat Aug 13 01:10:30 GMT 2022
काठमाडौँ — संयोगले श्याम थापा अहिले काठमाडौंमै छन् । विषयको उठान उनकै शब्दबाट । केही वर्षअगाडि नेपाली टिमको जिम्मेवारी उनकै काँधमा हुँदा उनी भन्थे, ‘फुटबलमा कसरी विकास गर्ने भन्ने ठ्याक्कै सूत्र कोहीसँग पनि छैन । तर सफलतासम्म पुग्ने निश्चित बाटो भने छन् । त्यसमध्ये एउटा हो, प्रशिक्षकको ठूलो समूह आफ्नै देशमा निर्माण गर्ने अनि तिनलाई मौका दिँदै जाने । एउटा तथ्य निश्चित छ, जतिबेलासम्म राम्रा प्रशिक्षक हुँदैनन्, राम्रा खेलाडी पनि निस्कँदैनन् ।’
एनएसएलका क्रममा ललितपुर सिटी सम्हालेका प्रशिक्षक प्रदीप हुमागाईं (दायाँ), प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी । फाइल तस्बिर
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)