प्रहरी हिरासतमा वडाध्यक्षमाथि कुटपिट भएको आरोप, बिकलाई उपचारका लागि सुर्खेत लगियो
barnanmedia.com · Wed Oct 07 02:19:41 GMT 2026

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा कुटपिटबाट घाइते भएको आरोप लागेका आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान बिकलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ। उनलाई बुधबार बिहान करिब ३ बजे सुर्खेत ल्याइएको हो।
वडाध्यक्ष बिकको टाउको, अनुहार र घाँटीमा चोट लागेको बताइएको छ। उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)