आठबिसकोट-३ का वडाध्यक्ष पक्राउ
setopati.com · Wed Oct 07 02:50:51 GMT 2026

रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ का वडाध्यक्ष पक्राउ परेका छन्।
प्रहरीलाई काममा बाधा पुर्याएको आरोपमा वडाध्यक्ष केशरमान विक मंगलबार पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)