कर्मचारी विवाद समायोजन : फेरि ४ दिन पछि धकेलियो निर्णय
thahakhabar.com
काठमाडौं : संवैधानिक इजलासले कर्मचारी समायोजनसम्बन्धी विवादको निर्णय सुनाउने मिति फेरि ४ दिन पछाडि सारेको छ।
३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन कर्मचारी समायोजनसम्बन्धी विवादको निर्णय सुनाउने मिति पटक पटक तोकिँदै र पछि सारिँदै आएको थियो। यसअघि साउन १७ गते नै निर्णय गर्ने मिति तोकेको अदालतले त्यसदिन पनि आजको लागि भाका सारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)