पौडेल समूहद्वारा डडेलधुरामा पुन: अधिवेशन गराउन निर्वाचन समितिलाई दवाव
ekantipur.com · Thu Sep 16 17:34:32 GMT 2021
काठमाडौँ — क्रियाशील सदस्यको विवाद कायमै रहेको अवस्थामा सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गराएको भन्दै बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय निर्वाचन समितिलाई पुन: अधिवेशन गर्न दवाव दिएको छ ।
पार्टीको महाधिवेशन स्वच्छ, निष्पक्ष र पारदर्शी हुनुपर्ने भन्दै पौडेल समूहले निर्वाचन समितिको कार्यालयमै पुगेर डडेलधुरा अधिवेशनको विषयमा दवाव दिएको हो । त्यसक्रममा नेताहरू र निर्वाचन समितिका पदाधिकारीहरूबीच गर्मागर्मी समेत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)