पशुपति मन्दिर प्रवेश गरी भिडियो बनाएको आरोपमा दम्पती पक्राउ
lokaantar.com

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर भिडियो बनाएको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा इटहरी निवासी ओसीम अन्सारी र उनकी पत्नी प्रियंका परियार रहेका छन् । पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा सुनसरी प्रहरीले उनीहरूलाई इटहरीबाट नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)