प्रहरी हिरासतमा कुटपिट भएको आरोप, वडाध्यक्षलाई सुर्खेत लगियो
hamrakura.com · Wed Oct 07 00:00:00 GMT 2026

सुर्खेत। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा कुटपिटबाट घाइते भएको आरोप लागेका आठबिसकोट नगरपालिका-३ का वडाध्यक्ष केशरमान विकलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ। उनलाई बुधबार बिहान करिब ३ बजे सुर्खेत ल्याइएको हो।
वडाध्यक्ष बिकको टाउको, अनुहार र घाँटीमा चोट लागेको बताइएको छ। उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)