वडाध्यक्ष केशरमान विक हिरासतमा, प्रहरीसँग विवादबारे फरक–फरक दाबी
setopati.com · Wed Oct 07 06:57:05 GMT 2026

रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई प्रहरीले मंगलबार पक्राउ गरी हिरासतमा राखेको छ।
प्रहरीका अनुसार निर्माणाधीन ‘नदुवा भम्पो’ सडकमा अवरोध गरेको आरोपमा वडाध्यक्षका भाइ ३३ वर्षीय वीरेन्द्र भनिने गोपाललाई पक्राउ गर्न खोज्दा विवाद भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)